टाइफाइड विरुद्धको खोप सम्बन्धमा

2022-04-10 11:00 AM - 2022-04-10 3:00 PM

टाइफाइड  विरुद्धको खोप सम्बन्धमा ।
उपयुक्र्त विषयमा नेपाल सरकारले यही चैत्र २५ गतेबाट १५ महिना देखि १५ वर्ष सम्मकाबालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको हुँदायहाँको नानीबाबुलाई यस विद्यालयमा यही चैत्र २७गते आइतबारका दिन खोप लगाउन अनुमतिकालागि अनुरोध गर्दछु । खोप लगाइसकेका नानीबाबुहरुकाअभिभावकज्युहरुले विद्यालयलाई जानकारी गराउनहुनपनि अनुरोध गर्दछु ।