स्वास्थ्य परीक्षण

2018-08-29 10:00 AM - 2018-08-29 4:00 PM

मिति  : २०७५ / ०५ / १०

जगत् मन्दिर माध्यमिक विद्यालय
चावहिल, काठमाडौं

आदरणीय अभिभावकज्यू
                        विषय : जानकारीका सम्बन्धमा
महोदय, 
उपर्युक्त सम्बन्धमा गुणस्तरीय शिक्षा र दिगो सिकाइका लागि स्वास्थ्य शरीर अपरिहार्य हो । तसर्थ बालबालिकाको स्वास्थ्य अवस्थालाई विशेष महत्व दिदैं यस विद्यालयले निम्नानुसार विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको विद्यालयमा नै अनुभवी डाक्टरहरुद्धारा  Urine R/E,  Blood Grouping, Dental Check up, Eye Check up, General Whole Body Check up, Hospital Membership Card, Simple  Medicine supply जस्ता स्वास्थ्य परीक्षण गराइने कुरा अवगत गराउदैं आफ्ना नानी, बाबुलाई अनिवार्य रुपमा सहभागी गराइदिनुहुन अनुरोध गरिन्छ ।
कार्यक्रम कक्षा नर्सरी देखि दश सम्म   
मिति : २०७५ / ०५ / १३ गते बुधबार
शूल्क : रु २७५/-

प्रधानाध्यापक

(पुनश्च : माथि उल्लेख गरिएको स्वास्थ्य परीक्षण शुल्क मासिक शुल्क सँगै बुझाइदिनुका लागि जानकारी गराइन्छ )