सरस्वती पूजा

2019-02-10 9:00 AM - 2019-02-10 1:00 PM

सरस्वती पूजाको पावन अवसरमा यस विद्यालयमा हुन गइरहेको विशेष पूजा समारोहमा उपस्थित भई प्रसाद ग्रहण गरिदिन हुन हार्दिक निमन्त्रणा गर्दछौं ।