Tiffin Day 2075

2018-12-25 10:00 AM - 2018-12-25 4:00 PM

मिति - २०७५ - ०९ - ०६
आदरणीय अभिभावकज्यू

यस जगत् मन्दिर माध्यमिक विद्यालयले द्यBritish Council द्वारा आयोजित International School Award (ISA) अन्तर्गत विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको कुरा यहाँहरुलाई अवगतै छ । यसै क्रममा कक्षा ८ को परियोजना अन्तर्गत यही पुस १० गते मङ्गलवारका दिन Mo: Mo: Makingअर्थात् मोमो बनाउने परियोजना सञ्चालन हुँदैछ । उक्त दिन हरेक विद्यार्थीहरुले विद्यालयमै खाजा खाने कार्यक्रम रहेको छ । अतः आफ्ना नानीबाबुहरुलाई निम्न अनुसार शुल्क पठाइ यस कार्यक्रमलाई सहयोग पु¥याउन हार्दिक अनुरोध गर्दछौँ । 
कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई रु. ५०/-
कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई रु. ७०/-
कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीलाई रु.१००/-
(यस कार्यक्रमबाट उठेको रकम परियोजनाअन्तर्गत विपन्न बालबालिका लागि खर्च गरिने जानकारी गराउँदछौँ ।)

राजन आचार्य
(प्रधानाध्यापक)